31 Dec 2024 | TWFT Nepali
‘पवित्र आत्माले भन्नुभयो, “मेरो निम्ति बारनाबास र शाऊललाई त्यस कामको लागि अलग्ग गर, जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।”’ —प्रेरित १३:२ विश्वासीहरूको समूह एकसाथ भेला भयो अनि प्रार्थना, उपवास र आराधनाको लागि लामो समयसम्म आफैलाई समर्पित गर्यो। फलस्वरूप,...
30 Dec 2024 | TWFT Nepali
‘होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा पनि अझ बढी छौं ।’ —रोमी ८:३७ यदि तपाईंलाई दुव्र्यवहार गरिएको छ, अस्वीकार गरिएको छ, वा त्यागिएको छ भने, शर्ममा आधारित हुन र आफ्नो बारेमा धेरै नकारात्मक वा कमजोर धारणा बनाउन सजिलो छ । शैतानलाई यो...
29 Dec 2024 | TWFT Nepali
‘तर भिडहरूलाई देखेर उहाँको ह्दय तिनीहरूका निम्ति दयाले भरियो ।’ —मत्ती ९:३६ जब तपाईं आत्म–केन्द्रित रस्वार्थमा सीमित हुनुहुन्छ, आवश्यकतामा परेका मानिसहरूलाई बेवास्ता गर्न र कुनै चासो नदेखाउनु सजिलै हुन्छ । तर जब तपाईं आफ्नो जीवन ख्रीष्टमा समर्पित गर्नुहुन्छ र उहाँको...
28 Dec 2024 | TWFT Nepali
‘परमेश्वरबाट आउने धार्मिकता…सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ ।’ —रोमी १:१७ कथा एउटी आमाको बारेमा भनिएको छ जसले आफ्नो छोरालाई भनिन्, ‘उठ्ने र विद्यालय जाने बेलाभयो ।’ उसले जवाफ दियो, ‘म आज विद्यालय जानेछैनँ ’ उसकी आमाले सोधिन्, ‘किन नजाने ?’ उसले जवाफ दियो,...
27 Dec 2024 | TWFT Nepali
‘ आफ्ना परमेश्वरलाई चिन्नेहरूले दृढतासाथ त्यसको विरोध गर्नेछन् ।’ —दानिएल ११:३२ बाइबलले भन्दछ, ‘करार भंग गर्नेहरूलाई त्यसले झूठो प्रशंसा गरेर भ्रष्ट पार्नेछ, तर आफ्ना परमेश्वरलाई चिन्नेहरूले दृढतासाथ त्यसको विरोध गर्नेछन् ।’ धर्मशास्त्रको यो खण्ड अरूको भावनाप्रति...
26 Dec 2024 | TWFT Nepali
‘परमप्रभुका दूतले उनलाई भनेबमोजिम योसेफले मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरे ।’ —मत्ती १:२१ कतिपय ईश्वरीय उद्देश्यहरू पूरा हुनको लागि विश्वासयोग्यतापूर्वक तिनको रखवारी गरिनुपर्छ र रक्षा गरिनुपर्छ । परमेश्वरका प्रतिज्ञाहरू पूरा भएको दख्ेनको लागि योसेफले हामीलाई...