स–साना कुरालाई नियन्त्रणमा राख्नुहोस्

Mar 14, 2024

‘दानिएलले आÇनो ह्दयमा निर्णय गरे ।’ —दानिएल १:८

के तपाईं आÇनो घरबाट उखेलिएर शत्रु देशमा कैदी बनाई लगिएको कल्पना गर्न सक्नुहुन्छ ? दानिएलसँग त्यस्तै भयो । राजा नबुकदनेसरले उनको देशलाई जितेर बेबिलोनको दासत्वमा लगे । उनले आÇनो घर, आÇनो जागिर, आÇनो स्वतन्त्रता, आÇनो संस्कृति, आÇना साथीहरू र इस्राएलका कुलीन सदस्यका रूपमा आÇनो हैसियत गुमाए । उनले विदेशी भाषा बोल्न सिक्नुप¥यो र आफू नचाहेको ठाउँमा बस्नुप¥यो । यदि तपाईं दानिएल हुनुहुन्थ्यो भने, के तपाईं निर्वासन जस्ता तपाईंले नियन्त्रण गर्न नसक्ने कुराहरूमा ध्यान केन्द्रित गर्ने, आÇनो दुःखको लागि त्यसलाई दोष दिने अनि दुःखी महसुस गर्ने परीक्षामा पर्नुहुने थिएन होला ? तर दानिएलले त्यस्तो परीक्षामा पर्न इन्कार गरे ¤ उनले स–साना क्षेत्रमा आÇनो जीवनको जिम्मा लिए । बाइबलले भन्दछ, ‘दानिएलले राजकीय भोजन र दाखमद्य खाएर आफैलाई अशुद्ध नपार्ने निर्णय गरे’ (पद ८) । उनले साना कुराहरूमा पनि आÇनो दृढ विश्वासअनुसार जिउने निर्णय गरे । यो महत्वपूर्ण छ किनभने साना लडाइँहरूले तपाईंलाई ठूला लडाइँहरूका लागि तालिम दिन्छन् ¤ यदि दानिएलले स–साना कुराहरूमा नियन्त्रण नगरेको भए, उनीसँग मूर्तिपूजा गर्ने अनि डर वा सम्झौताबिना सिंहको सामना गर्ने जस्ता ठूला कुराहरूलाई इन्कार गर्ने शक्ति हुने थिएन । हुनसक्छ तपाईंले आÇनो घर वा जागिर वा आÇनो सम्बन्धको बारेमा अहिले केही गर्न सक्नुहुन्न तर तपाईंले स–साना कुराहरू नियन्त्रण गरेर आÇनो जीवन परिवर्तन गर्न सक्नुहुन्छ । सायद, दानिएलले जस्तै, यसमा तपाईंले के खानुहुन्छ, तपाईंले टिभी वा इन्टरनेटमा के हेर्नुहुन्छ, तपाईंको मुखबाट के निस्कन्छ वा अरूले तपाईंलाई कस्तो व्यवहार गर्छन् भन्ने आधारमा तपाईंको मनोवृत्ति निर्धारण गर्न नदिने कुरा समावेश हुनेछ । जब तपाईं साना कुराहरूमा परमेश्वरलाई आदर गर्न ‘आÇनो ह्दयमा निर्णय गर्नुहुन्छ,’ उहाँले तपाईंलाई आशिष् दिनुहुन्छ अनि तपाईंले कहिल्यै सम्भव नठान्नुभएको तरिकामा तपाईंको जीवनमा संलग्न बन्नुहुन्छ ।यसकारण आज साना कुराबाटै आÇनो जीवन सुधारको लागि अठोट गर्नुहोस् ।

आत्मिक भोजनः २ राजा ९–१० मत्ती २३:१५–२८ भजन २८ हितोपदेश ७:१४–२०

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...